एनएमबि लघुवित्तमा रोजगारीको अवसर, बरिष्ठ सहायक पदका लागि केहि कर्मचारी आवश्यकता « Artha Path
४ फाल्गुन २०७७, मंगलवार

एनएमबि लघुवित्तमा रोजगारीको अवसर, बरिष्ठ सहायक पदका लागि केहि कर्मचारी आवश्यकता



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्