सातै प्रदेशकालागि एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग्यो (आवेदन दिने तरिकासहित)

काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, लगायत अन्य पदका लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न प्रदेशका लागि यी पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक नेपाली नागरिकले बैंकको फागुन १७ गतेसम्म आवेदन दिनुपर्ने छ ।
To Apply: Log on to www.nicasiabank.com/current.vacancies



