सोमबार एभरेष्ट बैंक र प्राइम लाइफको बोनस नेप्सेमा सूचीकृत « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

सोमबार एभरेष्ट बैंक र प्राइम लाइफको बोनस नेप्सेमा सूचीकृत



कठमाडौं । आज सोमबार एभरेष्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचिकुत भएको छ ।

ऋाज २ कम्पनिको कुल ५८ लाख १६ हजार ३५६ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको हो ।

आज बोनस शेयर सुचिकुत भएको एभरेष्ट बैंक लिमिटेडको ४२ लाख ३५ हजार १०३ दशमलव ४२ कित्ता र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ लाख ८१ हजार २५३ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्