सिन्धु विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

सिन्धु विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । सिन्धु विकास बैंकले साधारण सभा बोलाएको छ । हिजो बसेको संञ्चालक समितिको बैठकले चैत ९ गते संस्थाको ११ औं साधारण सभा गर्ने निर्णय गरेको कम्पनिले जनाएको छ ।

साथै साधारण सभा प्रयोजनको लागि फागुन २८ गते शुक्रबार १ दिन मात्र बैंकको शेयर दाखिला खारेज बन्द रहने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्