माछापुच्छ्रे बैंकले सातै प्रदेशका लागि माग गरेको दरखास्तमा आवेदन दिने समय थप, आवेदन दिने तरिका सहित « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

माछापुच्छ्रे बैंकले सातै प्रदेशका लागि माग गरेको दरखास्तमा आवेदन दिने समय थप, आवेदन दिने तरिका सहित



काठमाडौं । माछापुच्छ्रे बैंकले माग गरेको कर्मचारीका लागि आवेदन दिने मिति थप गरिएको छ । बैंकले आवेदनमा ठूलो संख्यामा कर्मचारी माग गरेका हो । बैंकले विभिन्न पदका लागि करिव १ सय जना कर्मचारी माग गरेको हो । बैकले सातै प्रदेशमा कर्मचारी माग गरेको हो ।

Apply Hare:www.mochbank,com/career

Extension on vacancy announcement

बैंकले माग गरेको कर्मचारीका लागि फागुन १६ गतेसम्म आवेदन दिन समय भएपनि थप गर्दै फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्