एनबि बैंकका सीईओ ढुङ्गाना सम्मानित « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

एनबि बैंकका सीईओ ढुङ्गाना सम्मानित



काठमाडौं । नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुङ्गाना सम्मानित भएका छन । झापा निर्माणाधिन बिएण्ड सि मेडिकल कलेज तथा क्यान्सर अस्पताल निर्माणमा सहयोग पुर्याएबापत ढुङ्गानालाइ प्रधानमन्त्रीले सम्मान गरेका हुन् ।

आज आयोजित उदघाटन समारोहमा कलेजका कार्यकारी निर्देशक दुर्गा प्रशाईं र संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले सम्मान उनलाई गरे । बंगलादेश बैंककाेे नेतृत्वमा एनसिसि बैंक, प्रभु बैंक र गुडविल फाइनान्सकाेसमेत लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्