सातै प्रदेशका लागि लुम्बिनि बिकास बैंकले ठूलो संख्यामा कर्मचारी माग्यो

काठमाडौं । लुम्बिनि बिकास बैंकले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, लगायत अन्य पदका लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न प्रदेशका लागि यी पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक नेपाली नागरिकले बैंकको फागुन चैत्र ४ गतेसम्म आवेदन दिनुपर्ने छ ।

Apply Here: [email protected]