नेपाल बैंकले सातै प्रदेशका लागि माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन दिने तरिका सहित

काठमाडौं । नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार फागुन २१ गतेको गोरखापत्रमा सूचाना प्रकाशन गर्दै बैंकले कर्मचारी माग गरेको हो । बैंकमा रिक्त रहेको पदका लागि कर्मचारी आह्वान गरेको हो ।
बैंकमा रहेको रिक्त पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपालीले चैत्र १२ गतेसम्म आवेदन दिनसक्नेछन् ।
Apply To Here: https://www.nepalbank.com.np/career.html

