विप्लव प्रधानमन्त्रीलाई भेट्न विप्लव बालुवाटार पुगे « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

विप्लव प्रधानमन्त्रीलाई भेट्न विप्लव बालुवाटार पुगे



काठमाडौं । सरकारसँग शान्तिपूर्ण राजनीतिमा फर्किने सहमति गरेको विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं प्रवेश गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पगेका छन् ।

यसअघि विप्लव भूमिगत थिए । सरकारसँग भएको सहमतिसँगै आज उनी काठमाडौंमा हुने एक कार्यक्रममार्फत सार्वजनिक हुने छन ।कार्यक्रममा हिजो बिहीबार भएको सहमति समेत सार्वजनिक गरिने कार्यक्रम छ ।

नवलपरासीबाट प्रहरीको स्कर्टिङमा विप्लव आजै काठमाडौं आइपुगेका हुन् । उनी पश्चिम नेपालबाट हिजो नवलपरासीको अमरापुरीमा आएर बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्