सप्तकोशी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले साधारण सभा डाकेको छ । गएको विहिबार बसेको संञ्चालक समितिको बैठकले बैंको १३ औं साधारण सभा चैत २८ गते शनिबार जीवन विकास समाज, कटहरी मोरङमा गर्ने निर्णय भएको कम्पनिले जनाएको छ ।
त्यस्तै साधारण सभा प्रयोजनको लागि चैत १५ गतेदेखि २८ गतेसम्म शेयर दाखिल खारेज बन्द हुने कम्पनिले एक सुचना जारी गदै जानकारी दिएको छ ।
