कलिका लघुवित्तले बोलायो साधारण सभा,बुकक्लोज कहिले ? « Arthapath.com
१२ चैत्र २०७७, बिहीबार

कलिका लघुवित्तले बोलायो साधारण सभा,बुकक्लोज कहिले ?



कठमाडौं । कालिका लघुवित्तले साधारण सभा बोलाएके छ । हिजो बसेको संचालक समितिको बैठकले कम्पनिको १० औं र ११ औं साधारण सभा वैशाख ७ गते गर्ने निर्णय गरेको छ । कम्पनिको साधारण सभा वैशाख ७ गते मंगलबार होटल टास्क इन्टरनेशनल पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा गर्ने कम्पनिले जनाएको छ ।


साधारण सभाले कम्पनिले प्रस्ताव गरेको चुत्ता पुजीको १० प्रतिशत वोनस सेयर जारी गर्ने प्रस्ताव स्वीकूत गर्ने छ ।साथै साधारण सभा गर्नको लागि लघुवित्तले चैत २२ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्