अघि बढायो सानिमा लाइफले आईपीओ निष्काशन प्रकृया « Arthapath.com
३० चैत्र २०७७, सोमबार

अघि बढायो सानिमा लाइफले आईपीओ निष्काशन प्रकृया



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर आईपीयो ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने प्रकूया अगाडी बढाएको छ ।

कम्पनिको हाईपीयो केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

सेयर प्रति कित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेपछि कम्पनिको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्