समीट लघुवित्तको अध्यक्षमा तिर्थराज ढकालसहित सञ्चालकमा ६ जना चयन

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तिर्थराज ढकाललाई चयन गरिएको छ । कम्पनीको चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा ढकाल चयन गरिएको हो ।
त्यस्तै, संस्थापक समूह तर्फबाट ४ जना र सर्वसाधारण समूह तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् ।
