लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
हिजो बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५ प्रतिशत नगद गरि १० प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनिले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
