निफ्रा बैंकको नयाँ ब्याजदर सार्वजनिक, यस्तो छ नयाँ ब्याजदर « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

निफ्रा बैंकको नयाँ ब्याजदर सार्वजनिक, यस्तो छ नयाँ ब्याजदर



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले संस्थागत र ब्यक्तिगत खातामा छुट्टाछुट्टै ब्याजदर सार्वजनिक गरेको हो । स्संस्थागत खाताका लागि ५ देखि १० बर्षसम्म ६.५० प्रतिशत र १० बर्षभन्दा माथिका लागि ६.६० प्रतिशत ब्याज रहेको छ । त्यस्तै, ब्यक्तिगत खातामा भने ५ बर्ष देखि माथिसम्म ७.२५ प्रतिशत ब्याजदर लागु गरेको हो ।

संस्थागतले ५० करोड र ब्यक्तिगतले १ करोड रुपैयाँसम्म ऋण लिन पाउने छन् । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर बैशाख ८ गते आज (अप्रिल २१ तारिख) देखि लागु हुनेछ । गरी उक्त ब्याजदर सार्वजनि गरेको हो ।

व्याजदर परिवर्तनको सूचना


प्रतिक्रिया दिनुहोस्