एभरेष्ट बैंकको कामु सिईओमा डा. सन्धिर कुमार नियुक्त

काठमाडौ । एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकुत सिईओमा डा. सन्धिर कुमार नियुक्त भएका छन ।
बैंककले नायब महाप्रबन्धकमा कार्यरत डा सन्धिर कुमारलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकुत सिईओको जिम्मेवारी दिएको एक सुचना जारी गदै बैंकले जानकारी दिएको छ ।
