आइतबार प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

कठमाडौं । आइतबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।आज नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो
बोनस शेयरसमायोजन गरेपछि नेप्सेले प्रतिकित्ता ७७१ रूपैयाँ समायोजित शेयरमूल्य तोकेको छ ।
नेप्सेले बिहीबार कम्पनिको अन्तिम मूल्य ८३३ रुपैयाँका आधारमा शेयर मूल्य समायोजन गरेको हो ।