नविल बैंकसंग गाभिन लागेको युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

नविल बैंकसंग गाभिन लागेको युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का



काठमाडौं । नविल बैंक संग गाभिन लागेको युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । कम्पनिको शेयर कारोबार आजबाट रोक्का भएको हो ।

शुक्रबार नबिल बैंकले फाइनान्सलाई प्राप्ति गर्नको लागि प्रारम्भिक सहमति पत्र (एमओयू) मा हस्ताक्षर गरेको थियो । नबिल बैंकसंग कम्पनि गाभिने भएपछि नेप्सेले संस्थाको दोश्रो बजारमा सेयर कारोबार रोक्का गरेको हो ।

फाइनान्सको गाभिने प्रकुया पुरा नभएसम्म सेयर कारोबार रोक्का हुने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्