बेष्ट फाइनान्सको साधारण सभा स्थगित « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

बेष्ट फाइनान्सको साधारण सभा स्थगित



काठमाडौं । बेष्ट फाइनान्सको साधारण सभा स्थगित भएको छ ।


हिजो बसेको संचालक समितिको बैठकले वैशाख ३१ गते गर्ने भनिएको साधारण सभा कोरोना भाइरसको दोस्रो संक्रमणका कारण अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको एक सुचना जारी गदै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्