रोजागरीको अवसरः मुक्तिनाथले माग्यो कर्मचारी

काठमाडौं । रोजगारी नभएकाहरुका लागि रोजगारीको अवसर रहेको छ । मुक्तिनाथ कृषि कम्पनीले असिस्टेन्ट अकाउन्ट अफिसर र अकाउन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
