बैंकमा रोजगारीको अवसरः महालक्ष्मी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन दिने तरिकासहित

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले ठूलो संख्यामा कर्मचारी मागेको हो । बैंकले देशभरिका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी मागेको हो ।
बैंकले सेन्ट्रल अफिसका लागि म्यानेजर (डेपुटी म्यानेजर–असिस्टेन्ट म्यानेजर) पदमा केही संख्या, ब्रान्च म्यानेजर पदका लागि केही संख्या, रिलेशनसिप म्यानेजर–रिलेशनसिप अफिसर पदका लागि केही संख्या, म्यानेजमेन्ट असिस्टेन्ट पदका लागि केही र जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ ।
ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले जेठ १९ गते (जुन ०२ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।
Apply Hare: http://nbi.com.np/vacancy
