शाओमीले ल्यायो नेपालमा पोको एफ ३ ,कति पर्र्छ मुल्य ?

काठमाडौँ । इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले आज नेपालमा आफ्नो स्मार्ट फोन पोको एफ ३ को लन्च गरेको छ ।कुनै सम्झौता बिना एक छिटो र बलियो उपकरण पोको एफ ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्व्रिmनको साथ आउँदछ ।
“पोकोमा हामी हाम्रा फ्यानहरुको लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौँ । पोकोका उत्पादनहरुले नेपालमा देखेको जबरदस्त प्रतिव्रिmया हाम्रो उपभोत्ताहरुको हामी माथिको विस्वासको गवाही हो । हाम्रो विरासतलाई अगाडि बढाउँदै हामी पोको एफ ३– द रियल बिस्ट नेपालमा ल्याउन उत्साहित छौँ । अहिले सम्मकै सभैभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ ३ क्वालकम® स्न्यापड्रागन त्ः ८७० ५ जी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस® अडियोको साथ आउँछ । शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ ३ हाई–एन्ड फ्ल्यागसिपमा उपलब्ध रहेको छ ।” शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने
जीपीयु को साथमा पोको एफ ३ ले शानदार गेम प्ले एक्सपेरियन्सको प्रदान गर्दछ । एलपीडीडीआर५ र्याम र युएफस ३.१ स्टोरेजको साथ उपलब्ध फ्ल्यागशिप सेटअपले मल्टिटास्किंगको लागि छिटो पठन–लेखनको गतिको ग्यारेन्टी प्रदान गरेको छ ।
। बुस्ट गरिएको पर्फमेन्स यसको उच्च दक्षता ७ न्यानोमिटर प्रोसेसरको साथ साथै लिक्विड कूल टेक्नोलोजी १.० प्लसमा इम्बडिड छ जसले उपकरणलाई निरन्तर पीक पर्फमेन्स प्रदान गर्न मद्दत पु¥याउँछ ।
पोको एफ ३ ले कनेक्टिभिटीमा स्न्यापड्रागन एक्स ५५ ५ जी मोडेम–सरएफ प्रणाली लाइटनिङ फास्ट ५जी कनेक्टिभिटीको लागि बहुमतका साथ विश्वव्यापी नेटवर्क ब्यान्डहरुको सर्मथनका साथ सबै लेटेस्ट बेन्चर्माकहरुलाई पूरा गर्दछ । यस उपकरणले वाई–फाई ६ लाई पनि समर्थन गर्दछ जसले गर्दा यस स्मार्टफोनलाई आरामसँग हाई– एन्ड स्मार्टफोनको लिगमा राखिएको छ ।
पोको एफ ३ तीन वटा कलर भ्यारियन्टः आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३० २०२१ बाट उपलब्ध हुनेछ ।“एभरिथिङ यु निड एण्ड नथिङ डन्ट”को सिद्धान्तलाई पछ्याउँदै पोकोले आफ्नो दर्शकहरु माझ यो दर्शनलाई पूरा गर्न जारी गर्दछ र आफ्नो पोर्टफोलियोमा लेटेस्ट थपका साथ नयाँ ग्राहकहरुलाई आकर्षित पार्दछ।
६ जीबी+१२८ जीबीको भेरियन्ट ४६,९९९ र८ जीबी+२५६ जीबीको भेरियन्ट ५१,९९९ मुल्य पर्ने छ ।पोको नेपालले जुन ३०, २०२१ भन्दा अघि पोको एफ ३ खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्ने कम्पनिले जनाएको छ ।