डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त « Arthapath.com
१३ जेष्ठ २०७८, बिहीबार

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त



काठमाडौं । डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त भएका छन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त गरिएको हो ।

कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई नियुक्त गरेको हो ।

गत बैशाख २६ गते संस्थाका स्वतन्त्र संचालक नरेशमान प्रधानको असामयिक स्वर्गारोहण भएको हुँदा दाहाललाई नियुक्त गरिएको हो ।

दाहाललाई आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्