शाइन रेसुङ्गा बैंकको संस्थापक सेयर साधारणमा परिणत भएपछि ५१ः४९ को अनुपात कायम

काठमाडौं । शाइन रेसुङ्गाको संस्थापक सेयर साधारणमा परिणत भएके छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १३ लाख १२ हजार ५ सय ४९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।
यो सँगै अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।
