शुक्रबार सुन तोलामा ४ सयले घट्यो, चाँदी स्थिर « Arthapath.com
१४ जेष्ठ २०७८, शुक्रबार

शुक्रबार सुन तोलामा ४ सयले घट्यो, चाँदी स्थिर



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४ सयले घटेको छ । छापावाला सुन तोलामा ४ सयले घटेर प्रतिातोला ९३ हजार ८ सयमा र तेजावि सुन प्रतिथतोला ९३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

त्यसैगरी आज सुनको मुल्य घटेपनि चाँदी भने स्थिर रहेको छ । आज चाँदी हिजोकै कारोबार मुल्य १ हजार ३ सय ५० रुँपैयामा कारोबार भएको छ ।

हिजो बिहीबार सुन प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्