४५ अंकले घट्यो नेप्से, कारोबार घटेर १३ अर्ब आइपुग्यो

काठमाडौं । हिजो आइतबार हालसम्मकै उच्च कारोबार भएको सेयर बजार परिसुचक नेप्सेमा आज सोमबार भने कारोबार रकम केहि खुम्चिएको छ ।
आज शेयर बजार परिसुचक नेप्से ४५.२५ अंकले घटेको छ । हिजो १२.५४ अंकले बढेको नेप्से आज भने भारी अंकले घटेको हो । आज नेप्से ४५ अंकले घटेर २७ सय ८२.६८ अंकमा पुगेर बन्द भएको छ ।
आज सोमबार दिनभर २ सय १८ कम्पनिको २ करोड ९७ लाख ४० हजार ३ सय ३० सय कित्ता सेयर १ लाख ४३ हजार ६ सय ८७ पटक किनबेच हुदा १३ अर्ब ४४ करोड ९३ लाख ८३ हजार ६ सय २९ रुँपैयाको कारोबार भएको छ ।
आज म्युचुअल फन्ड बाहेक सबै समुह राताम्मे भएका छन । म्युचुअल फन्ड भने ०.०४ अंकले बढेको हो । आज सबैभन्
आज म्युचुअल फन्ड बाहेक सबै समुह राताम्मे भएका छन । म्युचुअल फन्ड भने ०.०४ अंकले बढेको हो । आज सबैभन्दा बढि ननलाईफ इन्स्योरेन्सका लगानिकर्ताले गुमाएका छन । आज ननलाईफ इन्सोरेन्स ३८०.८८ अंकले घटेको हो ।
बढि ननलाईफ इन्स्योरेन्सका लगानिकर्ताले गुमाएका छन । आज ननलाईफ इन्सोरेन्स ३८०.८८ अंकले घटेको हो ।
