अरुण भ्याली हाइड्रोपावरको शेयर लिलामीमा आउदै « Arthapath.com
२० जेष्ठ २०७८, बिहीबार

अरुण भ्याली हाइड्रोपावरको शेयर लिलामीमा आउदै



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लिलामि शेयर विक्रिमा ल्याउन लागेको छ ।

कम्पनिले ४ लाख ३६ हजार ८ सय ८४ कित्ता शेयर लिलामीमा ल्याउ लागेको हो । कम्पनिले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म चुतmा पुँजीको ५० प्रतिशत अर्थात ५२ लाख ४१ ह्जार १ सय ९७ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । तर बिक्री नभएर बाकि रहेको शेयर लिलामीमा विक्री गर्ने लागेको हो ।

५० प्रतिशत हकप्रदमा २२ लाख ७०६ जनाको आवेदनका आधारमा ४८ लाख ४ हजार ३ सय १३ कित्ता शेयर बाँडफाँड गरेको र बाकि शेयर लिलामीमा क्रिी गर्ने कम्पनिले जनाएको छ ।हाल कम्पनिको चुक्ता पूँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्