मंगलबार ६५७० निको भए, थप ५१५३ जनामा कोरोना संक्रमण « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

मंगलबार ६५७० निको भए, थप ५१५३ जनामा कोरोना संक्रमण



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमण निको भएका छन । त्यसैगरी ५ हजार १५३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


वितेको २१ घण्टामा थप १०८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्