मंगलबार नेप्सेमा २० लाख १० हजार कित्ता सेयर सूचीकत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एलआइसी नेपालको २० लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेपश्चात नेप्सेमा सूचीकृत भएको हो ।
बोनस वितरणपछि यसको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
20,10,000 Units Bonus Shares of Life Insurance Corporation (Nepal) Limited (LICN) has been listed in NEPSE.