सुनको मूल्य ओरोला यात्रामा, सोमबार ७ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
३१ जेष्ठ २०७८, सोमबार

सुनको मूल्य ओरोला यात्रामा, सोमबार ७ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्ते, तेजावी सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी भने स्थिर रहेर तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्