सातै प्रदेशका लागी ज्योति लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी, (फाराम भर्ने तरिकासहित)

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी मागेको छ । ज्योति लाइफले सातै प्रदेशका लागी ठूलो संख्यामा कर्मचारीमा गेको हो । कम्पनीले सातै प्रदेशका विभिन्न शाखा तथा उपशाखाहरुमा विभिन्न पदका लागि कर्मचारीको मागेको हो ।
ज्योति लाइफले विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
न्यूनतम शैक्षिक योग्यता स्नातक र २१ वर्ष देखी ४० बर्ष सम्मको हुनुपर्नेछ । इच्छुक योग्यता पुगेकाले असार २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदकहरुको लागि २०७८ अषाढ २५ सम्म ईमेल ठेगाना [email protected] वा www.merojob/jyotilife मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।
आवेदन दिन यहाँ क्लिक गर्नुहोलाः https://merojob.com/employer/jyoti-life-insurance/
