ग्लोबल आइएमई क्यापिटलले माग्यो ११ पदका लागि कर्मचारी, यसरि दिनुहोस आवेदन ?

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले ११ पदका लागि कर्मचारी माग गरेको छ ।
क्यापिटलले म्याजेजमेन्ट ट्रेनी ३ जना, ट्रेनी असिस्टेन्टका केही, इन्भेष्टमेन्ट बैंकिङ म्यानेजर लेभलका लागि १ जना र सुपरभाइजर १ जना,फाइनान्सियल एडभिसोर जूनियर अफिसर १ जना, सुपरभाइजर१ जना,रिसर्च म्यानेजरीयल लेभलको १ जना, सुपरभाइजर १ जना ,इन्टरर्नल अडिट अफिसर लेभलको १ जना, असिस्टेन्टमा १ जना,मार्केटिङ म्यानेजर लेभलको १ जना, सुपरभाइजर १ जना,अकाउन्ट र फाइनान्सका लागि १ जना, आरटिएस, आरटिएका लागि १ जना र रिकाउन्सेलिशनका लागि सुपरभाइजर र असिस्टेन्ट गरी २ जना कर्मचारीको माग गरेको छ ।
आवेदकको योग्यता कम्तिमा ब्याजलर पास गरेको हुनुपर्ने क्यापीटलले जनाएको छ । योग्यता पुगेका ईच्छुकले असार ३१ गतेसम्म आवेदन दिन सक्ने छन ।
यस्तो छ बैंकले जारी गरेको कर्मचारी आवश्यका सम्बन्धी सुचना :
