बिहिबार नेप्सेमा हरियाली, ४ अर्ब ८१ करोडको कारोबार « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बिहिबार नेप्सेमा हरियाली, ४ अर्ब ८१ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन आज बिहिबार नेप्से २३.७६ अंकले बढेको छ । केहि दिनदेखि लगातार घटिरहेको नेप्से आज भने २३.७६ अंकले बढेर २८ सय २४.८९ अंकमा पुगेर बजार बन्द भएको छ । आज व्यापार र अन्य समुह बाहेक सबै हरियाली भएको छ ।

दिनभर २ सय २घ कम्पनिको १३ करोड १४ १ लाख ४३ हजार २ सय ४० कित्ता शेयर ५१ हजार ८ सय ६८ पटक किनबेच हुदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढि विकास बैंक समुहका लागानिकर्ताले सबैभन्दा धेरै कमाएका छन । विकास बैंक समुह ८९.५७ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्