हिमालयन जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

हिमालयन जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा पुन : एनएमबि क्यापिटल नियुक्त भएको छ ।

इन्स्योरेन्स र एनएमबि क्यापिटल बीच गत असार २८ गते सम्पन्न सम्झौता अनुसार साउन १ गतेदेखि पुन ः दुई वर्षका लागि शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्