कामना सेवा विकास बैंकमा ठूलो संख्यामा कर्मचारी आवश्यकता, फाराम भर्ने तरिकासहित « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

कामना सेवा विकास बैंकमा ठूलो संख्यामा कर्मचारी आवश्यकता, फाराम भर्ने तरिकासहित



काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी मागेको छ । बैंकले विभिन्न कार्यालायका लागी विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर पदका लागी केही संख्यामा कर्मचारी मागेको हो । त्यस्तै, रिलेशनसिप म्यानेजर पदका लागी पनि केही संख्यामा कर्मचारी मागेको हो । बैंकलै कन्ट्रायाक्टलमा केही कर्मचारी माग गरेको हो । बैंकले असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर पदमा कर्मचारी मागेको हो ।

बैंकले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिहले साउन २० गतेसम्म आवेदन दिनसक्नेछन् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्: https://career.kamanasewabank.com/


प्रतिक्रिया दिनुहोस्