आज बिहीबार कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । आज बिशिबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । आज सुन स्थिर रहेर बुधबार कै भाउ छापावाला सुन प्रतितोला ९२ हजार र तेजावि सुन ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
हिजो बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९२ हजार र तेजावि सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो भने चाँदी तोेलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।