केटीएम र हस्कभर्ना मोटरसाइकलको शोरुम भक्तपुरमा

काठमाडौं । केटीएम र हस्कभर्ना मोटरसाइकलको शोरुम भक्तपुरमा खुलेको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी अन्तर्गतको संचालन भएको केटीएम र हस्कभर्ना मोटरसाइकलको आधिकारीक वितरक टाइम्स अटो इन्टरप्राइजेजले डिलरशिप शोरुम भक्तपुर ठिमीमा सञ्चालनमा ल्याएको हो ।
दुवै ब्राण्डहरु नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध गराउने टाइम्स अटोले बताएको छ ।
