आज र भोलि नेप्सेको सिस्टम बन्द « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

आज र भोलि नेप्सेको सिस्टम बन्द



काठमाडौं । २ दिन नेप्सेको वेवसाइट बन्द हुने भएको छ । दुई दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिष्टम बन्द हुने भएको हो ।

नेप्सेले जारी गरेको सूचना अनुसार डाटा सेण्टरको अपग्रेड गर्नुपर्ने भएकाले २ दिन वेबसाइट बन्द हुने भएको हो । नेप्सेले पुरानो वेबसाइट बन्द गरेर नयाँ साइट ल्याएको हो । सोही बमोजिम पुरानो साइटमा भएका डाटा नयाँमा ल्याउनुपर्ने भएकाले २ शुक्रबार र शनिबार नेप्सेको साइट बन्द हुने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्