अन्तत: राेकियाे कक्षा १२ को परीक्षा « Arthapath.com
२० असार २०८२, शुक्रबार

अन्तत: राेकियाे कक्षा १२ को परीक्षा



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । शनिबार बसेको बोर्डको बैठकले १२ को परिक्षा स्थगित गरेको हो ।

राष्ट्रिय परिक्षा बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो । कोरोना सैक्रमण बढ्दै गएको भन्दै परिक्षा स्थगित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्