सबैको लघुवित्तको १ लाख ९५ हजार कित्ता बोनश शेयर सूचिकृत « Arthapath.com
१८ असार २०८२, बुधबार

सबैको लघुवित्तको १ लाख ९५ हजार कित्ता बोनश शेयर सूचिकृत



काठमाडौँ । आज आ्इतबार सबैको लघुवित्तको बोनश शेयर सुचिकुत भएको छ । नेपाल स्टक एक्सचेञ्जमा आज सबैको लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनश शेयर र ०.५० प्रतिशत बोनश बराबरको १ लाख ९५ हजार ७ सय कित्ता शेयर सुचिकत सूचिकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्