सुनको ओरालो यात्रा, २ दिनमै २५ सय रुपैयाँले घट्यो सुनको

काठमाडौं । सुन लगातार ओरालो लाग्न थलेको को छ । हिजो १५ सय रुपैयाँले घटेको सुन आज सोमबार पनि १ हजार रुपैयाँले घटेको छ ।
आज सुन तोलामा १ हजारले घटेर छापावाला सुन ८ हजा र ८९ र तेजावी ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी तोलामा एकैदिन २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार सुन आइतबार छापावाला सुन तोलाको ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।