बैंक अफ काठमाण्डूको १६ लाख कित्ता ऋणपत्र सुचिकृत « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

बैंक अफ काठमाण्डूको १६ लाख कित्ता ऋणपत्र सुचिकृत



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको १६ लाख कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ ।८.५० प्रतिशत ब्याज भएको बिओके डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

आइतबारबाट इकाईधनीहरुले दोस्रो बजारमा कारोबार गर्न सक्ने छन ।


प्रतिक्रिया दिनुहोस्