मेन्छियाम हाइड्रोपावरको १६ लाख कित्ता आईपीओ आउदै, शेयर बिक्रि प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

मेन्छियाम हाइड्रोपावरको १६ लाख कित्ता आईपीओ आउदै, शेयर बिक्रि प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त



काठमाडौं । मेन्छियाम हाइड्रोपावरले १६ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त गरेको हो

स्थानीयबासी तथा सर्वसाधारणहरुका लागि साधारण शेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल र मेन्छियाम हाइड्रोपावर लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको कम्पनिले जानकारी दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता साधारण शेयर निष्काशन तथा विक्री गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्