सनराइज फर्स्ट म्युचुअल फण्डको ५० प्रतिशत लाभांश घोषणा « Arthapath.com
१८ असार २०८२, बुधबार

सनराइज फर्स्ट म्युचुअल फण्डको ५० प्रतिशत लाभांश घोषणा



काठमाडौ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई कर सहित ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सनराइज बैंकले प्रबद्र्धन गरेको र सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड हो ।


प्रतिक्रिया दिनुहोस्