माधव नेपालसहित यी १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

माधव नेपालसहित यी १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।

१४ सांसदलाई कारबाही गरेकाले पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ ।

कारबाहीमा परेका १४ सांसदः 

१. माधव नेपाल

२. जीवनराम श्रेष्ठ

३. मुकुन्द न्यौपाने

४. रामकुमारी झाँक्री

५. कल्याणी खड्का

६. लक्ष्मीकुमारी चौधरी

७. निरादेवी जैरु

८. पुष्पाकुमारी कर्ण

९. सरला यादव

१०. कलिला खातुन

११. विरोध खतिवडा

१२. कृष्णलाल महर्जन

१३. भवानी खापुङ

१४. मेटमणी चौधरी


प्रतिक्रिया दिनुहोस्