सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४० प्रतिशत लाभांश घोषणा « Arthapath.com
२ भाद्र २०७८, बुधबार

सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४० प्रतिशत लाभांश घोषणा



काठमाडौ । सिटिजन्स म्युचुअल फण्ड १ र २ ले लाभांश घोषण गरेका छन । सिविआईएल क्यापिटलले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४०र ४० प्रतिशत लाभांश घोषणा गरेका हुन ।

हिजो बसेको संचालक समितिको निर्णयले सिटिजन्स म्युचुअल फण्ड १ ले इकाईधनीहरुलाई ४० प्रतिशतका दरले र सिटिजन्स म्युचुअल फण्ड २ ले पनि इकाईधनीहरुलाई ४० प्रतिशतले हुने आउने नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्