बागमती प्रदेशकी नवनियुक्त पहिलाे महिला मुख्यमन्त्री शाक्यले लिगिन सपथ « Arthapath.com
२ भाद्र २०७८, बुधबार

बागमती प्रदेशकी नवनियुक्त पहिलाे महिला मुख्यमन्त्री शाक्यले लिगिन सपथ



काठमाडौं । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिगेकि छन । शाक्यलाईप्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले मुख्यमन्त्री नियुक्त गरेका थिए । उनी पहिलो महिला मुख्यमन्त्री बनेकी हुन ।

शाक्यले मुख्य मन्त्रीमा शपथ लि लगत्तै दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।

शाक्यले मुख्य मन्त्रीमा शपथ लिगे लगत्तै दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।

बागमति प्रदेशमा कुल ११० सांसद रहेको छन । बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ बागमतीमा ओली पक्षका ३५ र माधवपक्षका २१ सांसद छन् । भने प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद रहेका छन ।

एमाले उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि वागमतिको मुख्यमन्त्री बनेकि हुन ।


प्रतिक्रिया दिनुहोस्