उपत्यकामा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप लगाईने « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

उपत्यकामा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप लगाईने



काठमाडौं । काठमाडौं उपत्यकामा भेलीदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने एक सुचजा जारी गरेर जानकारी दिएका छन । त्यसैगरी भोलीबाट उपत्यकामा ४० वर्षमाथीकालाई खोप लगाउने खड्काले जानकारी दिएका छन । खोप अभियान भोलीबाट ६ गतेसम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्