नेकपा एकीकृत समाजवादी पार्टिमा ५५ केन्द्रीय सदस्यले गरे सनाखत « Arthapath.com
९ भाद्र २०७८, बुधबार

नेकपा एकीकृत समाजवादी पार्टिमा ५५ केन्द्रीय सदस्यले गरे सनाखत



काठमाडौँ । नेकपा एकीकुत समाजवादीमा ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन । आज नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनाउने पक्षमा २९ जना सांसद र ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका हुन ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद र ५५ केन्द्रीय सदस्यलेसनाखतका लागि हस्ताक्षर गरेका निर्वाचन आयोगले जानकारी दिएको छ । नयाँ दल दर्ताको लागि आयोगले आज सनाखत गर्न बोलाएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्