नेकपा एकीकृत समाजवादीले प्रमाणपत्र पाएसंगै पत्रकार सम्मेलन गदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिजो अदालतले नेकपा एकीकृत समाजवादी दर्ता प्रमाणपत्र दिएसंगै नेपालले दिउँस २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका हुन ।
एमालेबाट नेकपा एकीकुत समाजवादीमा आएका केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी दिने स्रोतले जनाएको छ ।